भारतमा चिनीको मूल्य कीर्तिमानी स्तरमा
baahrakhari.com · Sat Aug 22 00:32:06 GMT 2026

काठमाडौं । भारतमा पछिल्लो दुई महिनामा चिनीको मूल्य करिब ४० प्रतिशतले बढेको छ । आन्तरिक बजारमा बढ्दो मूल्य र घट्दो आपूर्ति नियन्त्रण गर्ने उद्देश्यले सरकारले १० लाख मेट्रिक टन कच्चा चिनी भन्सार शुल्कबिनै आयात गर्न अनुमति दिएको छ ।
यो भन्सार शुल्कमुक्त आयात सुविधा आगामी अक्टोबर ३१ सम्म लागु हुनेछ । भारतमा सामान्यतया चिनी आयातमा १०० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ ।
Read full story at source (baahrakhari.com)