नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
gorkhapatraonline.com · Sat Aug 22 00:35:07 GMT 2026

सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ ल्याएको छ । यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने लक्ष्य राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्राचार गरिएको जनाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)