बागमतीका ३ मन्त्रीलाई राप्रपाले माग्यो स्पष्टीकरण, पद गुमाउन सक्ने
himalpress.com · Sat Aug 22 00:38:29 GMT 2026

काठमाडौँ- बागमती प्रदेश सरकारमा मन्त्री बनेका तीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकारमा मन्त्री पदको शपथ लिएको भन्दै नवनियुक्त मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
Read full story at source (himalpress.com)