तीन दिनदेखि अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट, यस्तो छ अन्य मुद्राको विनिमयदर
ekantipur.com · Sat Aug 22 00:36:04 GMT 2026

तीन दिनदेखि अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट, यस्तो छ अन्य मुद्राको विनिमयदर
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा रहेकाे छ।
Read full story at source (ekantipur.com)