अचानक मुख बाङ्गिनु स्ट्रोकको संकेत हो ?
ratopati.com · Sat Aug 22 00:52:00 GMT 2026

काठमाडौँ । स्ट्रोक भनेको मस्तिष्कको नली फुट्नु हो । यस्तो अवस्थामा रक्तस्राव हुन्छ अनि रक्त आपूर्तिमा अवरोध र मस्तिष्क डेथ हुन्छ । मस्तिष्कको नलीमा लामो समयसम्म अवरोधले मृत्यु निम्त्याउन सक्छ । तर तपाईँले बुझ्न पर्ने कुरा के हो भने स्ट्रोक अचानक आउँदैन । स्ट्रोक आउनु अघि शरीरले कयौँ खालको लक्षणहरू देखाइसकेको हुन्छ ।
कसैलाई अचानक चक्कर लाग्ने वा कमजोरी महसुस हुन्छ भने यसलाई सामान्य रोग ठानेर गल्ती गर्नु हुँदैन । अचानक चक्कर लाग्ने वा हातमा कमजोरी महसुस हुनु स्ट्रोकको शुरुआती संकेत पनि हुन सक्छ । यस्ता कुरामा गहन रूपमा ध्यान दिन जरुरी छ । समयमै यस्ता लक्षण चिन्न सकियो भने मान्छेको जीवन बचाउन सकिन्छ ।
Read full story at source (ratopati.com)