प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूमिमा प्रवेश गर्यो: परराष्ट्रमन्त्री
nagariknews.nagariknetwork.com · Wed Jul 01 09:28:06 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको बताएका छन्।
बुधबार राष्ट्रिय सभा बैठकम सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)