पौडी खेल्ने क्रममा १० वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु
setopati.com · Wed Jul 01 09:34:39 GMT 2026

दाङको घोराहीका एक जना बालिकाको शव पोखरीमा फेला परेको छ।
घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर चोक नजिकको सिँचाइका लागि मानव निर्मित ड्याममा स्थानीय १० वर्षीया आशिका घर्तीको बुधबार शव फेला परेको हो।
Read full story at source (setopati.com)