२१ कारोबार दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, लगातार सात दिनको गिरावट रोकियो
aarthiknews.com

काठमाडौं । लगातार गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार २१ कारोबार दिनपछि दोहोरो अंकले उकालो लागेको छ। पछिल्ला सात कारोबार दिनदेखि जारी गिरावट रोकिँदै बजारमा आज खरिद चाप बढेसँगै सूचक सकारात्मक दिशामा फर्किएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४.५९ अंकले वृद्धि हुँदै २६५२.९३ विन्दुमा पुगेको छ। यससँगै सात कारोबार दिनदेखि लगातार ओरालो लागेको बजारले पुनः सुधारको संकेत देखाएको छ।
Read full story at source (aarthiknews.com)