नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ
nepalviews.com · Sat Aug 22 01:43:17 GMT 2026

काठमाडौं । प्रहरीले नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका—७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (nepalviews.com)