गोपनीयता सम्बन्धी मुद्दामा पराजित प्रिन्स ह्यारी र सात चर्चित व्यक्तित्वलाई साढे ५ अर्बको कानुनी बिल
lokaantar.com

ब्रिटिस राजकुमार ह्यारी र अन्य ६ जना चर्चित सार्वजनिक व्यक्तित्वहरूले 'डेली मेल' को प्रकाशक विरुद्ध दर्ता गरेको गोपनीयता हनन सम्बन्धी मुद्दा हारेपछि उनीहरूले करिब ३ करोड ४५ लाख पाउण्ड अर्थात ५ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको भारी कानुनी खर्च बेहोर्नुपर्ने भएको छ।
लन्डनको उच्च अदालतले एक असाधारण आदेश जारी गर्दै वादी पक्षलाई अर्को हप्ताको शुक्रबारसम्ममा पहिलो किस्ता स्वरूप ९५ लाख ४० हजार पाउण्ड एसोसिएटेड न्युजपेपर्स लिमिटेड (एएनएल) लाई बुझाउन निर्देशन दिएको छ।
Read full story at source (lokaantar.com)