पानी पर्नासाथ छिमेकीको घरमा बास
nepalviews.com · Sat Aug 22 02:12:08 GMT 2026

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । ‘गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ’, मीनाले भनिन् ।
मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । ‘शौंचालय र भान्सा घरमा क्षतिमा पुर्याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,’ भुवनले भने, ‘डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।’
Read full story at source (nepalviews.com)