‘सुपर एल निनो’ को सम्भावित जोखिम– चिन्ता ऊर्जा संकटको
setopati.com · Sat Aug 22 02:21:00 GMT 2026

विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको ‘सुपर एल निनो’का नेपालमा सम्भावित जोखिमबाट ऊर्जा संकट देखिन सक्ने जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
‘सुपर एल निनो’का कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र सहित समग्र सामाजिक–आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ।
Read full story at source (setopati.com)