सुखीपुर अस्पतालको हाजिरी प्रकरणमा सतर्कता केन्द्रको ध्यानाकर्षण
onlinekhabar.com · Sat Aug 22 02:27:47 GMT 2026

६ भदौ, सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिरी एकैपटक गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको ध्यानाकर्षण भएको छ।
केन्द्रले घटनाबारे छानबिन गरी आवश्यक कारबाही गर्न सुखीपुर नगरपालिकालाई पत्राचार गरेको जनाएको छ।
Read full story at source (onlinekhabar.com)