‘बखान’ले देखाएको बाटो
baahrakhari.com · Sat Aug 22 02:31:59 GMT 2026

साहित्यका विभिन्न विधामध्ये नयाँ मानिए पनि उपन्यास शब्दको प्रयोग पूर्वीय साहित्यमा पहिलेदेखि नै हुँदै आएको पाइन्छ । तथापि, पूर्वीय साहित्यमा पाश्चात्यको प्रभाव नपरेसम्म उपन्यास विधाले जन्म लिन सकेको भने देखिँदैन ।
पश्चिममा १८औँ शताब्दीमा अंग्रेजी साहित्यमा डेनियल डिफो, सेमुयल रिचर्डन, हेनरी फिल्डिङ, स्मोलेट स्टर्न आदि उपन्यासकारहरूबाट विश्वसाहित्यमा उपन्यास विधाको जन्म भयो । त्यसपछि स्टक, आस्टिन, डिकेन्स, हार्डी आदि उत्कृष्ट लेखकरूले यसको विकास गरेको पाइन्छ ।
Read full story at source (baahrakhari.com)