दुर्योधनको त्यो माष्टरट्रोकले बदल्यो महाभारतको पूरा इतिहास ! [भिडियो]
lokaantar.com
प्राय: हामी भन्ने गर्दछौँ कि इतिहास जित्नेको घोडा हो, जसले जित्छ, उसैले लेख्छ वा उसैको लेखिन्छ । तथापि सत्य के हो भने इतिहास बदल्ने काम तिनैले गर्दछन्, जो विना आमन्त्रण मैदानमा प्रवेश गर्ने हिम्मत राख्छन् र आफ्नो प्रतिभा देखाउन खोज्छन् वा सक्छन् ।
कल्पना गरौँ त हस्तिनापुरको त्यो विशाल रङ्गशाला, जहाँ चौतर्फी भव्यताको घमण्ड थियो, राजकुमारहरूको जयजयकार भइरहेको थियो र द्रोणाचार्यका शिष्यहरूको अस्त्रकौशलले आकाश गुञ्जयामान थियो ।
Read full story at source (lokaantar.com)