प्रहरी घेरामा खुम्चिएको दुर्गाको दैनिकी
annapurnapost.com · Sat Aug 22 02:42:52 GMT 2026

काठमाडौं : सखारै घरबाट निस्कने दुर्गाप्रसाद प्रसाईंको दैनिकी फेरिएको छ। कहिले चाँगुनारायण, कहिले डोलेश्वर त कहिले सूर्यविनायक आसपासमा पैदल हिँडिरहेका भेटिने उनी अचेल नजरबन्दमा छन्। यसको कारण हो– ‘सुरक्षा’।
दिउँसो मिटिङ भन्दै व्यक्तिगत सुरक्षाकर्मीसाथ बाहिर निस्कने प्रसाईं आफ्नै घरको घेराभित्र छन्। घरको गेटमा नेपाल प्रहरी तैनाथ छन्। घरवरिपरि पनि प्रहरीको चौबिसैघण्टा निगरानी रहेको उनको सचिवालयको दाबी छ। ‘भदौ १ गतेदेखि घरको गेटमा प्रहरी तैनाथ छन्,’ प्रसाईंको सचिवालयमा कार्यरत सन्दीप धिमाल भन्छन्, ‘घरवरिपरि चौबिसैघण्टा प्रहरी घुमेको घुम्यै हुन्छन्। यस्तो परिस्थितिमा दुर्गा सर कसरी बाहिर निस्कनु ?’
Read full story at source (annapurnapost.com)