टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ र बंगलादेश हाइ पर्फर्मेन्स भिड्दै
ratopati.com · Sat Aug 22 02:46:39 GMT 2026
डार्विन । अस्ट्रेलियामा जारी ‘टप एन्ड टी-२०’ सिरिजअन्तर्गत नेपाल ‘ए’ले आफ्नो दोस्रो खेलमा बंगलादेश ‘हाइ पर्फर्मेन्स’ (एचपी) टोलीको सामना गर्दैछ।
डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा नेपालले बंगलादेशी टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ ।
Read full story at source (ratopati.com)