पारेदेसलाई १० खेलको प्रतिबन्ध, अर्जेन्टिना फुटबल संघलाई जरिवाना
nepalviews.com · Sat Aug 22 02:48:00 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेदेसलाई २०२६ विश्वकपको फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि मैदानमा भएको झडपमा संलग्न भएको भन्दै १० खेलको प्रतिबन्ध लगाइएको छ ।
फिफाको अनुशासन समितिले अर्जेन्टिनाका अर्का खेलाडी नाहुएल मोलिनालाई पनि ७ खेलको प्रतिबन्ध लगाएको छ ।
Read full story at source (nepalviews.com)