कार्यालयमा अनुपस्थित भएपछि वरिष्ठ वैज्ञानिकलाई १५ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी
ratopati.com · Sat Aug 22 03:18:42 GMT 2026

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वनस्पति विभागले गैरहाजिर रहेकी वरिष्ठ वैज्ञानिक अधिकृत सम्झना प्रधानलाई १५ दिनभित्र सफाई पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।
नेपाल इन्जिनियरिङ सेवा, केमेस्ट्री समूहकी राजपत्राङ्कित द्वितीय श्रेणीकी अधिकृत प्रधान कार्यालयमा हाजिर नभएपछि विभागले यो कदम चालेको हो।
Read full story at source (ratopati.com)