काम अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइयो
ratopati.com · Sat Aug 22 03:16:21 GMT 2026

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले निर्माण कार्य अलपत्र छाड्ने निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ।
नगर कार्यपालिकाको कार्यालय, कुश्मीशेराले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित दुई सडक आयोजनाको काम पूर्ण रूपमा रोकिएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्यको प्रक्रिया अघि बढाएको हो।
Read full story at source (ratopati.com)