कोइराला निवासमा शेखर, प्रचण्ड र माधव नेपालबीच देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल
nepalbahas.com · Fri Jun 26 05:35:54 GMT 2026

कोइराला निवासमा शेखर, प्रचण्ड र माधव नेपालबीच देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल
१२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग कोइराला निवास विराटनगरमा भेटवार्ता गरेका छन् ।
Read full story at source (nepalbahas.com)