गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन
nepallive.com · Sat Aug 22 03:24:19 GMT 2026

काठमाडौं– जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम अधिकतम सजाय दिलाउने प्रतिबद्धता जनाएका छन्।
उनले घटनाको पहिलो दिनदेखि नै सरकार अनुसन्धानमा सक्रिय रहेको दाबी गर्दै कुनै पनि किसिमको त्रुटि हुन नदिने गरी अनुसन्धान अघि बढाइएको बताएका छन्।
Read full story at source (nepallive.com)