अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
barnanmedia.com · Fri Jun 26 05:32:00 GMT 2026

डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ ।
व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो ।
Read full story at source (barnanmedia.com)