गरिमा चौधरी प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
kathmandupati.com · Sat Aug 22 03:30:12 GMT 2026

काठमाण्डु – गृहमन्त्री सुदन गुरुङले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गरेका छन्।
उनले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताउँदै सरकार घटनाको पहिलो दिनदेखि नै गम्भीर भएर अनुसन्धानमा लागेको जनाएका छन् ।
Read full story at source (kathmandupati.com)