जनकपुरमा चल्यो डोजर, पहिलो चरणमा पोखरीको अतिक्रमण खाली गराइँदै
ekantipur.com · Sat Aug 22 03:29:30 GMT 2026

जनकपुरमा चल्यो डोजर, पहिलो चरणमा पोखरीको अतिक्रमण खाली गराइँदै
जनकपुरको गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराइरहेको छ । गत साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना निकालिएको थियो ।
Read full story at source (ekantipur.com)