बास्केटबल टोली युएइ जाने
neplays.com · Sat Aug 22 03:34:00 GMT 2026
फिबा एसिया प्रिक्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार युएइ प्रस्थान गर्ने भएको छ ।
अगष्ट २४ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), श्रेयसबहादुर शाह, असिम श्रेष्ठ, सौरभ श्रेष्ठ, निश्चल महर्जन, सुदिप पौडेल क्षेत्री, अजय कुश्वाह, कमल थापा, पेम्बा शेर्पा, सिमोन गुरुङ र प्रणयमान श्रेष्ठ रहेका छन् ।
Read full story at source (neplays.com)