कानुनी प्रतिबन्धको धज्जी उढाउँदै मध्यबर्खामै कालीगण्डकीको दोहन
ratopati.com · Sat Aug 22 03:32:41 GMT 2026

बागलुङ । कानुनी रूपमा बर्खायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था भए पनि बागलुङ र पर्वत क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा मध्यबर्खामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ।
विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदीका रूपमा रहेको कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थ निकाल्ने क्रम रोकिएको छैन।
Read full story at source (ratopati.com)