रास्वपा महामन्त्रीमा रञ्जुको उम्मेदवारी, कवीन्द्रले लिए उम्मेदवारी फिर्ता
shilapatra.com · Fri Jun 26 05:37:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका लागि रञ्जु दर्शनाले उम्मेदवारी दर्ता गराएकी छन् ।
यसअघि महामन्त्री पदका दाबेदार रहेका कवीन्द्र बुर्लाकोटीले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
Read full story at source (shilapatra.com)