बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा 'वुमन्स री-रन' प्रतियोगिता (तस्बिरहरू)
ratopati.com · Sat Aug 22 03:37:16 GMT 2026
काठमाडौँ । ४४औँ बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा ललितपुरमा आज ५ किलोमिटर दुरीको 'वुमन्स री-रन' प्रतियोगिता आयोजना गरिएको छ ।
'जलवायु जनचेतना जगाउन जुटौँ' भन्ने मुख्य नाराका साथ महिला सहभागिता, स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको हो । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
Read full story at source (ratopati.com)