कोशीमा विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन मन्त्री श्रेष्ठको अग्रसरता
nagariknews.nagariknetwork.com · Sat Aug 22 03:38:00 GMT 2026
कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने तथा विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रदेशस्तरीय छलफललाई तीव्रता दिएका छन्।
कोशी प्रदेशको भ्रमणका क्रममा मन्त्री श्रेष्ठले जनप्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख र कर्मचारीसँग छलफल गर्दै विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा, कर्मचारीका समस्या तथा खपत वृद्धि गर्न सकिने सम्भावनाबारे जानकारी लिएका छन्। उनले समस्या पहिचानसँगै समाधानका व्यावहारिक उपाय खोज्न सरोकारवालासँग अन्तरक्रिया गरिरहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)