जनकपुरका अतिक्रमित पोखरी संरक्षण अभियान सुरु
ratopati.com · Sat Aug 22 03:42:27 GMT 2026

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाभित्र रहेका गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू भत्काउन सुरु गरिएको छ।
गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समिति’ले पहिलो चरणअन्तर्गत जनकपुर नगरभित्रका पोखरी वरिपरि अतिक्रमित जग्गामा निर्मित संरचनामा डोजर लगाउन सुरु गरेको हो।
Read full story at source (ratopati.com)