स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी
nepallive.com · Sat Aug 22 03:42:28 GMT 2026
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको दाबी गरेका छन्। दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अहिले आफूले ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका हुन्।
सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन्। उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ। यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ।’
Read full story at source (nepallive.com)