अमेरिकी ऊर्जा मन्त्रीद्वारा हर्मुजबाट भइरहेको तेल ओसारपसारको तथ्यांक सार्वजनिक
annapurnapost.com · Sat Aug 22 03:39:07 GMT 2026

वासिङ्टन डीसी : अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अमेरिकी नौसेनाको सहयोगमा मंगलबार हर्मुज जलडमरूमध्य बाट १ करोड ५० लाख ब्यारलभन्दा बढी कच्चा तेल तथा अन्य इन्धन उत्पादनहरू सफलतापूर्वक निकासी गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल एक्समा उल्लेख गर्दै मन्त्री राइटले पाइपलाइनमार्फत भएको निकासीलाई समेत जोड्दा उक्त क्षेत्रबाट बाहिरिने कुल तेलको मात्रा करिब २ करोड ब्यारल पुगेको बताए।
Read full story at source (annapurnapost.com)