बोलेरो जिप दुर्घटनाका फरार चालक पक्राउ
gorkhapatraonline.com · Sat Aug 22 03:50:21 GMT 2026

जिल्लाको नलगाड नगरपालिका ७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको घटनामा फरार चालक पक्राउ परेका छन्।
दुर्घटनापछि फरार रहेका नलगाड नगरपालिका–८ का २४ वर्षीय विनोद विक भन्ने बिनबहादुर विकलाई प्रहरीले शुक्रबार नलगाड नगरपालिका–७ बाट पक्राउ गरेको हो।
Read full story at source (gorkhapatraonline.com)