सिटिजन्स बैंक र जय नेपाल सिनेमाबीच समझदारी
setopati.com · Wed Jul 01 09:54:49 GMT 2026

सिटिजन्स बैंक इन्टरनेसनल र जय नेपाल सिनेमाजबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जय नेपाल सिनेमाज हलमा मुभी टिकेट खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।
Read full story at source (setopati.com)