सिरी 'ए' ले फर्काउला त इटालियन फुटबलको गुमेको साख ?
lokaantar.com
सन् २०२६ इटालियन फुटबलका लागि निकै चुनौतीपूर्ण र निराशाजनक रह्यो । विश्व फुटबलको शक्ति मानिने इटालीले लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाउन सकेन ।
इटालीको विश्वकप अभियानमा बोस्निया एन्ड हर्जगोभिनाको नतिजाले ठूलो धक्का दियो । युरोपेली क्लब फुटबलमा पनि इटालियन क्लबहरूको प्रदर्शन सन्तोषजनक रहेन ।
Read full story at source (lokaantar.com)