बायर्नको फराकिलो जित, केनको ह्याट्रिक
arthasansar.com
जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा एफसी कोलोन लाई ५-१ गोलले पराजित गरेको छ। म्युनिखस्थित अलियान्ज एरिना मा भएको खेलमा हेरी केनले ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाएका हुन्।
खेलको १०औँ मिनेटमा बायर्नले अग्रता लियो। कोनराड लाइमरको क्रसलाई जोशुआ किमिखले अगाडि बढाएपछि केनले नजिकबाट प्रहार गर्दै गोल गरे। त्यसको तीन मिनेटमै किमिखकै छोटो पासमा केनले सुन्दर प्रहार गर्दै दोस्रो गोल थपे।
Read full story at source (arthasansar.com)