‘मायालु’मा भित्रिइन् आकृति
ratopati.com · Sat Aug 22 04:24:27 GMT 2026

काठमाडौँ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा आकृति बुढाथोकी मुख्य भूमिकामा देखिने भएकी छन् । निर्देशक पौडेलले फिल्मको मुख्य भूमिकामा बुढाथोकीलाई अनुबन्धित गराएका हुन् ।
आकृतिको यो दोस्रो फिल्म हुनेछ । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छिन्, जुन प्रदर्शनमा आउदैछ । नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकीले मोडलिङ समेत गरेकी हुन् ।
Read full story at source (ratopati.com)