गरिमा चौधरी प्रकरण: घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुन्छ, अनुसन्धान प्रभावित हुने गरी मिडिया ट्रायल नगरौँ: गृहमन्त्री
deshsanchar.com · Sat Aug 22 03:41:18 GMT 2026

काठमाडौँ- तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिँदै प्रभावकारी र वैज्ञानिक अनुसन्धान अघि बढाएको गृहमन्त्रीले स्पष्ट पारेका छन्।
Read full story at source (deshsanchar.com)