राष्ट्रपति पौडेलले बंगलादेशका राष्ट्रपतिलाई दिए बधाई
setopati.com · Sat Aug 22 04:25:37 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका २३औं राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकामा उनलाई बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका हुन्।
Read full story at source (setopati.com)