बिजुलीको पोलबाट करेन्ट लागेर दुई भैंसीको घटनास्थलमै मृत्यु, स्थानीयको गोठ जोखिममा
ekantipur.com · Sat Aug 22 04:26:28 GMT 2026

बिजुलीको पोलबाट करेन्ट लागेर दुई भैंसीको घटनास्थलमै मृत्यु, स्थानीयको गोठ जोखिममा
दुई भैंसीअघि र हातमा छाता, लठ्ठी लिएर यादव पछि–पछि थिए । विद्युतीय फलामे पोलमा अचानक छुँदा करेन्ट लागेर बिउँझिएका दुईवटै भैंसी घटनास्थलमै ढले ।
Read full story at source (ekantipur.com)