मुटु स्वास्थ्य परीक्षण शिविरमा ३६ विद्यालयका ३५ सय बढीले जाँच गराए
ekantipur.com · Sat Aug 22 04:31:11 GMT 2026

मुटु स्वास्थ्य परीक्षण शिविरमा ३६ विद्यालयका ३५ सय बढीले जाँच गराए
पाल्पाको रिब्दीकोट गाउँपालिकाभित्रका ३६ वटा विद्यालयका शिक्षक, स्वयंसेविका, अभिभावक गरी ३ हजार ५ सय भन्दा बढीले मुटु स्वास्थ्य परीक्षण गराएका छन् । २ हजार ८ सय बढी विद्यार्थीका साथै बाँकी शिक्षक, स्वयंसेविका, अभिभावकहरुकोसमेत मुटु स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।
Read full story at source (ekantipur.com)