भ्रमको पर्दा
nagariknews.nagariknetwork.com · Sat Aug 22 04:18:59 GMT 2026

स्नातक पढ्दा भेटिएका मेरा मिल्ने साथीहरूमध्ये अटल पनि एक जना थियो। गुल्मी घर भए पनि ऊ पोखरामा मसँगै पढेको थियो। कलेज सकिएपछि परिस्थितिको हुरीले हामीलाई दुईतिर बगायो र हेर्दाहेर्दै बैंसका एघार बाह्र वर्ष कता बिते, पत्तै भएन। संयोगवश अस्ति मात्र काठमाडौंमा उसँग अप्रत्याशित जम्काभेट भयो।
औपचारिक हालचाल र अंकमालपछि उसले बडो सहजताका साथ भन्यो, ‘म त उतै गाउँतिर कृषिसम्बन्धी केही कामहरू गर्दै छु साथी, सामान्य जीवन चलिरहेको छ। तिमी त काठमाडौंतिर नै जमेछौ। खुसी लाग्यो।’
Read full story at source (nagariknews.nagariknetwork.com)