यसरी चलाइँदै छ हेटौँडा कपडा उद्योग (तस्बिरहरू)
ratopati.com · Sat Aug 22 04:37:22 GMT 2026

काठमाडौँ । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएसँगै ३ वटा लुम सञ्चालन गरिएको छ । अन्य २ लुम भने मर्मत भइरहेको छ ।
सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम सञ्चालनमा आएको हो ।
Read full story at source (ratopati.com)