पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ?
nepallive.com · Sat Aug 22 05:00:27 GMT 2026

काठमाडौं – काठमाडौंबाट मुस्ताङको यात्रामा निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखराबाट पनि गाडीमै अगाडि बढेका छन्।
प्रधानमन्त्री शाह शुक्रबार बिहान काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए। शुक्रबार पोखरामा बास बसेका बालेन त्यहाँबाट पनि गाडीमै मुस्ताङ हिँडेका छन्। यसअघि उनी पोखराबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ जाने कार्यक्रम तय भएको जनाइएको थियो।
Read full story at source (nepallive.com)