बर्खामा पनि दोहन भइरहेको कालीगण्डकी (तस्बिरहरू)
setopati.com · Sat Aug 22 05:01:42 GMT 2026

बागलुङ र पर्वतमा कालीगण्डकीमा मध्य बर्खामै बालुवा र ढुंगा धमाधम निकालिएको छ।
विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ।
Read full story at source (setopati.com)