‘अनटाइटल’ मुभीमा अनमोल र जसिता सँगै देखिँदै
baahrakhari.com · Sat Aug 22 05:07:33 GMT 2026

काठमाडौं । सिनेमा आर्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । अनटाइटल मुभीमा अनमोल केसी र जसिता गुरुङ अनुबन्ध भएका छन् ।
निर्देशन सुयोग गुरुङले गर्नेछन् । निर्माता रौनक विक्रम कँडेल रहेका छन् ।
Read full story at source (baahrakhari.com)