सिरहामा ४ किलो मासुसहित २ युवक पक्राउ
onlinekhabar.com · Sat Aug 22 05:09:58 GMT 2026

६ भदौ, सिरहा । सिरहाको औरही गाउँपालिकामा सशस्त्र प्रहरीले करिब चार किलो काँचो मासुसहित दुई युवक र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
बरामद मासु कुन जनावरको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
Read full story at source (onlinekhabar.com)