इङ्लिस प्रिमियर लिग फुटबल : ‘आक्रमण’को रणनीतिमा आर्सनल, पहिलो खेलमै प्रशिक्षक आर्टेटाले बनाए कीर्तिमान
lokaantar.com
इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पनि आर्सनल बलियो आत्मविश्वास र विजेताको रवाफसहित मैदान ओर्लिएको छ ।
इमिरेट्स स्टेडियमको प्रवेशद्वारमा सजिएको सुनौलो अक्षरको ‘च्याम्पियन्स’ लेखिएको नयाँ साइनबोर्डले नै स्पष्ट पार्छ, आर्सनल फेरि लिग जित्ने अभियानमा छ ।
Read full story at source (lokaantar.com)