व्यवसायिक वातावरण निर्माण गर्न उद्योगी/व्यवसायीको माग
baahrakhari.com · Sat Aug 22 05:55:28 GMT 2026

काठमाडौं । उद्योगी/व्यवसायीहरूले व्यवसायिक वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको उद्योगीहरूको भनाइ छ ।
Read full story at source (baahrakhari.com)